एजेन्सी । मुस्लिम सुपरमोडल हलीमा एडेन पूनः एकपटक चर्चामा आएकी छिन् । हलीमालाई मुश्लिम रितीरिवाज तोड्ने साहशी मोडलको रुपमा लिइन्छ । यसपटक भने उनी बुर्का र टाउकाे छाेप्ने हिजाब लगाएर गरेको नयाँ फोटोशुटको कारण चर्चामा छिन् । हलीमाका पछिल्लो पटक खिचिएका फोटोहरु अमेरिकन म्यागजिन Sports Illustrated को लागि हो । जुन फोटोमाथि निकै बहस चलिरहेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ZKk7X5
No comments:
Post a Comment