काठमाडौं । गायिका सीता राईको नयाँ गीत रिलिज भएको छ । गायिका राईको जति हेर्यो हेरिरहुँ’ गीतको लिरिकल अडियो युट्युवमा रिलिज भएको हो । सोलुखुम्बुको जुभिङमा जन्मिनु भएकी गायिका राईको यस गीतमा श्याम तमोटको शब्द तथा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । गीतलाई सुरेन्द्र श्रेष्ठले नै एरेञ्ज र सम्पादन पनि गरेका हुन् ।from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2vv5mcI
No comments:
Post a Comment