Monday, April 29, 2019

पाँचौं राष्ट्रिय महिला भलिबल : उपाधिका लागि २ विभागीय क्लब भिड्दै

काठमाडाैँ । ललितपुरमा जारी पाँचौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् । सोमबार भएको सेमिफाइनलमा न्यूडायमण्ड माथि ३–० को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा बनाएको छ भने अर्को विभागीय क्लब त्रिभुवन आर्मीले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । बाँकेमा भएको आठौ राष्ट्रिय खेलकूद […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LbiwGz

No comments:

Post a Comment