Monday, April 29, 2019

धनकुटामा प्रदेश न १ स्तरिय महिला भलिवल प्रतियोगिता हुदैँ

विकास घिमिरे धनकुटा । धनकुटामा भोलि बाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकारको सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गते सम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका जिल्ला […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2PxW09e

No comments:

Post a Comment