काठमाडौं, १७ बैशाख । नविन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नविन र रोमिकाको जोडीले ईश्वर जिसी र इशाश्री शाहको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । अन्य खेलमा राजकुमार लामा र शर्वानी श्रेष्ठको जोडीले गोविन्द नेपाली र प्रीति […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PAnsmO
No comments:
Post a Comment