एजेन्सी । ट्रकीको केस्रीमा गेम खेलेर आउँदै गरेका खेलाडीहरु चडेको बस दुर्घटनाहुँदा स्ट्राइकरको मृत्यु भएको छ । ७ खेलाडी बोकेकाे प्राइभेट मीनिबस दुर्घटनाहुँदा गम्भिर घाइते भएका चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेको हो । यसै जनवरीमा क्लबमा लागेका उनले चेकबाट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GGNDEq
No comments:
Post a Comment