एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरेका छन् । त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको थियो । बेंग्लोरको मैदान चिन्नास्वामी स्टेडियमा टस जितेर राजस्थानले फिल्डिं रोज्ने बेलासम्म सबै ठिक थियो । लगातार वर्षा नरोकिएपछि मध्यरात हुनुभन्दा आधा घण्टा अगाडि ५-५ ओभरको खेल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VCesmC
No comments:
Post a Comment