Tuesday, April 30, 2019

एएफसी कप: मनाङले आज पञ्जाबसँग प्रतिस्पर्धा गर्दै, मनाङलाइ जित्नै पर्ने दवाव

काठमाडौं । एशियाली फुटबल महासङ्घ (एएफसी) कप अन्तर्गत मनाङ मर्स्याङदीले आज भारतको भिनेर्भा क्लव पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपका लागि छनौंट भएको मनाङले भिनेर्भा क्लव पञ्जावसँग बुधबार अाज साँझ पौने ६ बजेबाट खेल्दैछ । दुईवटा टिमसँग प्रतिस्पर्धा गरिसकेको मनाङलाइ अाजकाे तेस्रो खेल जित्नै पर्ने दवाव छ । यसअघि मनाङ पहिलो खेलमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2vuST8O

No comments:

Post a Comment