राजु पौडेल झापा, वैशाख १६ । पाहुना टोली पारो एफसी भुटानलाई फराकिलो अन्तरले पराजित गर्दैै नेपाल पुलिस क्लब यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार काँकरभिट्टा माविको मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा पुलिसले भुटानलाई ३–० गोल अन्तरमा पराजित गरेको हो । पुलिसको जीतका लागि कप्तान भरत शाह र रवि पासवानले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IQ5jkz
No comments:
Post a Comment