एजेन्सी । युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलबी भिडन्त हुँदै छ । नेपाली समय अनुसार बुधबार राति १२ : ४५ बजे बार्सिलाेनामाे घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ । यस सिजनकाे प्रतियोगिताका उपाधिका प्रमुख दुई दाबेदार टिम […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XW0byL
No comments:
Post a Comment