Tuesday, April 30, 2019

दीपक र केकीको जोडीमा ‘छ माया छपक्कै’ बन्ने

काठमाडौं । दीपक-दीपाको प्रस्तुतीमा नयाँ फिल्म ‘छ माया छपक्कै ‘बन्ने तय भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माणको आपचारिक घोषणा गरिएको छ । फिल्ममा दीपकराज गिरीको जोडीको रुपमा केकी अधिकारी फाइनल भएकी छिन् ।चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् । चलचित्रमा दीपक राज […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DQ3uA7

No comments:

Post a Comment