झापा, १७ बैशाख । थ्रीस्टार क्लब झापाको काँकरभिट्टामा जारी चौथो मेचिनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा इलामको माइभ्याली फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो । मंगलबार काँकरभिट्टा माविको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका अनन्त तामाङ्गले दोस्रो हाफको ४० औं मिनेटमा गरेको गोल नै निर्णायक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GSVhwX
No comments:
Post a Comment