एजेन्सी । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीलाई रोक्न आफूसँग कुनै योजना नभएको बताएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तरगतकाे सेमिफाइनलकाे पहिलाे खेल हुनुअघि गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै क्लोपले उक्त कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा पत्रकारहरूले ‘बार्सिलोनाका स्टार खेलाडी मेस्सीलाई राक्ने योजना के–के छन्’ भनेर क्लोपलाई सोधिएको थियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IRd89J
No comments:
Post a Comment