काठमाडाैँ । आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ । जेठमा हुने प्रधानमन्त्री कप क्रिकेटका बेला नेपालय इन्टरनेश्नलले ट्रफिलाई नेपाल ल्याउन लागेको हो । विश्वकप ट्रफि टुरका बेला नेपाल ल्याइएको सो ट्रफिलाई यसपटक विशेष रुपमा ल्याउन लागेको बताइएको छ । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि राखेर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XXEtKz
No comments:
Post a Comment