एजेन्सी । बलिउड निर्माता तथा निर्देशक करण जौेहरको फिल्म प्रोडक्शन हाउस धर्मा प्रोडक्शनमा गएराति आगो लागेको छ । आगो लागीका कारण प्रोडक्शन हाउस भित्र रहेका लाखौं मूल्य बराबरका धनमाल नोक्शान भएको बताइएको छ । भारतीय संचार माध्यमका अनुसार गए राति करिव २ बजे आसपासमा आगो लागेको थियो । पहिला गोदाममा आगो लागेर बिस्तारै फैलिएको बताइएको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IRvEP4
No comments:
Post a Comment