हरिशजङ्ग क्षेत्री बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल अन्तर्गत दाङको बेलझुण्डीमा मंगलबारदेखि सेमिफाइनलका खेल हुने भएका छन् । बाँकेमा खेलाइएको समूह क मा ५ नम्बर प्रदेश दश अंकसहित विजेता तथा एपीएफ नौ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन । रुपन्देहीमा भएको अर्को समूहबाट प्रहरी विजेता र आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IOsURR
No comments:
Post a Comment