काठमाडौं, २० चैत । नेपालले जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको भारतले १५ स्वर्ण, १३ रजत र १४ कांस्य हात पा¥यो । ३ स्वर्ण, ५ रजत र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CRuuOV
No comments:
Post a Comment