हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुदको अन्तिमदिनमा पुरुष फुटबलको स्वर्ण त्रिभुवन आर्मीले जितेको छ । बुधबार नेपालगन्ज स्थित महेन्द्र रंगशालामा भएको फाइनल खेलमा बिभागिय टोलि त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई १– ० गोल अन्तरले पराजित गरेको हो । रोमाञ्चक फाईनल खेलको पहिलो हापको अन्तिम समयमा अर्थात ४५औं मिनेटमा आर्मीका बिकास तामाङले गरेको गोल नै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vl1riA
No comments:
Post a Comment