Thursday, April 25, 2019

आईपीएल : कोलकतामाथि राजस्थानको रोमाञ्चक जित, ३ रनले दिनेश कार्तिकले शतक चुकाए

एजेन्सी । कप्तान दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सले ३ विकेटले पराजित गरेको छ । कोलकताकोे घरेलु मैदान इडेन गार्डेनमा टस जितेर फिल्डींग रोजेको राजस्थानले ४ बल बाँकी हुँदै कोलकताले दिएको १७६ रनको लक्ष्य पछ्याएको थियो । राजस्थानका लागि रियान परागल ४७, अजिंक्य […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GyKC96

No comments:

Post a Comment