काठमाडौं । आइसिसी यू-१९ विश्वकप छनोट प्रतियोगितामा नेपाली युवा टोलिले जबर्जस्त बलिङको प्रदर्शन गर्दै ओमान विरुद्ध १ सय ५० रनको उत्कृष्ट जित निकालेको छ । नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ४४ दशमलव १ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ७९ रनमा समेटिदा नेपाललाई १ सय पचास रनको जित सुम्पियो । नेपाली युवा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UmkZNE
No comments:
Post a Comment