काठमाडौं । त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अव सेनाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VRQ8tK
No comments:
Post a Comment