हरिशजङ्ग क्षेत्री काठमाडौं । नेपाली तेक्वान्दोको खेल स्तरललाई बिश्व स्तरमामा पुर्याउन युके स्पोर्ट्स, जिबी तेक्वान्दो टिम र नेपाल तेक्वान्दो संघ बीच ३ बर्षे सहकार्य भएको छ । ३ बर्षे सहकार्य बमोजिम नै युके स्पोर्ट्सको सहयोग तथा जिबी तेक्वान्दोको टिम र नेपाल तेक्वान्दो संघको आयोजनामा नेपाली तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको ५ दिने विशेष प्रशिक्षण सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YI2eHN
No comments:
Post a Comment