Thursday, April 11, 2019

राष्ट्रिय कुस्ती प्रतियोगिता : सागका कास्यपदक विजेता यादवको विजय यात्रा निरन्तर

मनोज श्रीवास्तव कपिलवस्तु । सागका पदकधारी सरोजकुमार यादवले जारी १४ ओँ राष्ट्रिय कुस्ती प्रतियोगितामा ६५ केजी तौल समुहतर्फको विजयी यात्रालाई निरन्तरता दिएका छन् । उनले बिहीहिबार ३ नं प्रदेशका शैलेन्द्रकुमार यादवलाई पराजित गरेर विजयी यात्रा कायम राखेका हुन् । यसअघि बुधवार उनले सुदूरपश्चिम प्रदेश (७ नम्बर प्रदेश) का कैलास ठगुन्नालाई पराजित गरेका थिए । २ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2G66zMx

No comments:

Post a Comment