Monday, April 1, 2019

आईपीएल : नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स किङ्स–११ पन्जाबविरुद्ध खेल्दै

काठमाडाैं । नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा आज सोमवार किङ्स–११ पन्जाबविरुद्ध खेल्दैछ । आईपीएलको तेह्रौं तथा आफ्नो चौथो खेलमा दिल्लीकिङ्स–११ पन्जाबविरुद्ध खेल्न लागेको हो । तेस्रो जितको खोजीमा रहेको दिल्लीले यसअघि कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । त्यहि लयलाई निरन्तरता दिने योजना दिल्लीको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2U7q2Gu

No comments:

Post a Comment