हरिशजंग क्षेत्री काठमाडौँ । यतिबेला नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आईपिएलमा ब्यस्त हुँदा उनी अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिकन टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका छन् । लामिछानेका फिचर्ड दुई पोस्टरहरु यसै साता टुरिस्टरको सामाजिक सञ्जाललगायतका पेजहरु मार्फत सार्वजनिक भएका छन् । पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको छ- नेपाली स्पिनर्स। पोस्टरको एक तस्विरमा सन्दीपलाई राष्ट्रिय क्रिकेट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PtXpxu
No comments:
Post a Comment