हरिशजङ्ग क्षेत्री दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ब्याडमिन्टन च्याम्पियनसिपमा सेनाका रत्नजित तामाङलाई पराजित गर्दै एपीएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । शनिबार दाङमा भएको ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली सेनाका रत्नजित तामाङको ब्याडमिन्टन एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनको ४० औं […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XmDH9U
No comments:
Post a Comment