बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन्।महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्यो। खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो। यस्तै एपीएफको पुरुष […]from खेल – News24 : Premium News Channel http://bit.ly/2v8Me4e
No comments:
Post a Comment