Monday, April 22, 2019

आठौ राष्टिय खेलकुद: सोमबारसम्म ७ सय १४ पदकको टुङ्गो लाग्यो

काठमाडौं । आठौ राष्टिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबारसम्म ७ सय १४ पदकको टुङ्गो लागेको छ । मार्सलआर्ट तथा म्याराथनका खेलको टुङ्गो लाग्दै गर्दा २ सय स्वर्ण, २ सय ६ रजत र ३ सय १ कास्यको अन्तिम निर्णय भएको हो । एपिएफ क्लबका राजु राईले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा ५ स्वर्ण पदक जितेका छन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IM0qYR

No comments:

Post a Comment