काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन् । ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे । सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए । प्रदेश ३ का राजेन्द्र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ux6348
No comments:
Post a Comment