Monday, April 22, 2019

आठौं राष्ट्रिय खेलकुदकाे उसुमा निमा घर्ती मगर र मिना ग्लानलाई स्वर्ण पदक

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीका १२ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण पदक जितेका छन् । महिला नान् छवान नान् तावमा निमाले समग्रमा १८ दशमलव २ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2PpMxRg

No comments:

Post a Comment