हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तरगत आज भएको पुरुष भलिबलको फाइनलमा बिभागिय टोली नेपाल पुलिसले आर्को बिभागिय त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । बुधबार खजुरा स्थित शुक्र भलिबलको कोटमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाल पुलिसले आर्मीलाई ३(१ सेटमा हराउँदै लगातार ४ पटक फाइनलमा जित निकाल्दै च्याम्पियन भएको हो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Xy8VLk
No comments:
Post a Comment