काठमाडौं । सलमान खान तथा भूमिका चावला अभिनित फिल्म तेरेनामको सिक्वेल बन्ने भएको छ । उक्त फिल्ममा सलमान एक आवारा पागल प्रेमीको रुपमा देखिएका थिए । हाल भारत फिल्म निर्देशन गरिरहेका निर्देशक शतिश काैशिक फिल्म बनाउने तयारी गरेका बलिउड मिडियाले जानकारी दिएको छ । शतीसले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्, ‘हो म फिल्मको दोस्रो […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WbG9Q8
No comments:
Post a Comment