Friday, April 12, 2019

नेपाल २०२२ मा हुने विश्वकप छनाैटकाे सिधै दोस्रो चरणमा

काठमाडौं । सन् २०२२मा हुने विश्वकप एसियाली मुलुक कतारमा हुँदै छ । सन् २०२२मा हुने विश्व कप र २०२३ मा हुने एसिया कप छनौट गर्नै तयारीमा यतिखेर एसियाली फुटबल महासंघ एएफसी लागेको छ । एएफसीले यस अघि विश्वकप र एसिया कप छनोट एउटै प्रतियोगिताबाट गर्ने गरेकोमा यसपटक पनि सोही तरिका अपनाउँदै अघि बढ्ने जनाएको छ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2v0t4NE

No comments:

Post a Comment