Thursday, April 25, 2019

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

काठमाडौं, १२ बैशाख । काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Pt372O

No comments:

Post a Comment