काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्समाथि शानदार जित निकालेको छ । आइतबार राती सम्पन्न भएको खेलमा कोलकताले राजस्थानलाई ८ विकेटले हराउँदै शानदार जित निकालेको हो । १ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । टस हारेर ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I2xs7q
No comments:
Post a Comment