Monday, April 15, 2019

आठौं राष्ट्रिय खेलकुद : टिम ईभेन्ट्समा महिला तर्फ एपिएफ र पुरुष तर्फ सेनालाई स्वर्ण

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पार्यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ImuMlr

No comments:

Post a Comment