Thursday, April 11, 2019

राजनराज सिवाकोटीको ‘पानी आउने धारो’

काठमाडौँ । लोकप्रिय गायक राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । जीवन थापा ‘क्षितिज’द्वारा अभिनित भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ सार्वजनिक भएको हो । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको स्वर रहेको छ ।

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DaEyTl

No comments:

Post a Comment