Tuesday, April 16, 2019

च्याम्पियन्स लिग : युनाइटेडमाथि शानदार जित निकाल्दै बार्सिलाेना सेमिफाइनलमा, मेस्सीले गरे २ गाेल

एजेन्सी । म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गए राति भएकाे खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ३–० गोल अन्तरले हरउँदै लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको घरेलु मैदान कयाम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लिओनल मेस्सीले दुई गोर र फिलिपे कोउटिन्होले एक […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VPvKcM

No comments:

Post a Comment