काठमाडौं । कलाकारितापछि फिल्म निर्माण निर्देशनमा जमेका दिपक राज गिरी र दिपाश्री निरौलाको टिमले राजधानीमा मल्टिप्लेक्स हल निर्माण गर्ने भएका छन् । यस अघि मोफसलमा खोलिने भनिएको मल्टिप्लेक्स निर्माणमा जोखिम देखिने भएपछि टिमले काठमाण्डौंमानै निर्माण गर्ने जनाएको हो । दिपक दिपाले मल्टिप्लेक्सको नाम छक्का पञ्जा नै राख्ने जनाएका छन् ।उनीहरुले ज्वाइन्ट भेन्चरका लागि इच्छुकसँग सहकार्य […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GGEgWF
No comments:
Post a Comment