Tuesday, April 23, 2019

आठौँ राष्ट्रिय खेलकुद: उपराष्ट्रपति पुनले आज समापन गर्दै, आर्मीले जित्यो सर्वाधिक स्वर्ण

बाँके । नेपाली खेलकुद ईतिहासको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिताका रूपमा लिइने राष्ट्रिय प्रतियोगिताको आठौं संस्करण आज समापन हुने भएको छ । प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीले औपचारिक रूपमा समुद्घघाटन गर्नु भएको प्रतियोगितालाई उपराष्ट्रपति नन्द बहादुर पुनले बुधबार साझ समापन गर्ने कार्यक्रम रहेको छ । ७५ सालमा अनौपचारिक रूपमा उद्घाटन गर्दै प्रतियोगिताका खेलहरु सुरु हुदा प्रतियोगिताको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dt5VYW

No comments:

Post a Comment