Monday, April 22, 2019

आठौँ राष्ट्रिय खेलकूद: तेक्वान्दो र कराँतेमा सोमबार विभागीय टोलीकाे जीत

नेपालगन्ज । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2PoLnpb

No comments:

Post a Comment