Wednesday, May 29, 2019

भलिबल प्रतियोगितामा एन्जल्र्सको दुवै टोलीलाई सफलता

काठमाडौं । एन्जल्स हर्ट कलेजको दुवै टोलीले राजधानीमा बुधबारबाट शुरु भएको प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सफलता हात पारेका छन् । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । समूह ‘जी’ मा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HIEgG3

No comments:

Post a Comment