चितवन । बुधबार बिहान लगभग साढे ६ बजे चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा केही स्थानीयले डाेजर चलाए । निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार केही स्थानीय भत्काइदिएपछि सबै आक्रोशित र दु:खी भए । सामाजिक सञ्जालमा पनि धेरैले आक्रो पाेखे । धुर्मस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दु:खद् घटना भएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HO663S
No comments:
Post a Comment