Thursday, May 30, 2019

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको  आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको हो । बुधबार निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पाँच महिलासहित १७ जना पक्राउ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VZoFG1

No comments:

Post a Comment