चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे काम राेकिएकाे छ । बुधबार बिहान निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएकाले काम स्थागीत […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QzTsrH
No comments:
Post a Comment