Friday, May 31, 2019

यमन माझी स्टारर् ‘मोङो डोङा–२’को ‘मोङो आँखी वरपर’ रिलिज (भिडियो)

काठमाडौं । यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको माझी भाषी फिल्म ‘मोङो डोङा–२’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘मोङो आँखी वरपर’ गीतको भिडियोमा सामाजिक सञ्जाल युट्युब मार्फत रिलिज गरिएको हो । गीतलाई गायक तथा अभिनेता यमन माझीले स्वरबद्ध गरेका छन् । सरला माझीको शब्द तथा गायक यमन माझीको संगीतका गीतलाई […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2MkCMpX

No comments:

Post a Comment