तारा आचार्य, विराटनगर, १६ जेठ । विराटनगरमा एक नम्बर प्रदेशस्तरीय कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । प्रदेशको राजधानी विराटनगरको जतुवामा आयोजना गरिएको सो कुस्ती प्रतियोगितामा एक नम्बर प्रदेशको मोरङ, झापा, सुनसरी, इलाम र पाँचथर गरी ५ जिल्लाका खेलाडीहरुले भाग लिईरहेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजना र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको ब्यवस्थापनमा शुरु भएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IaKL3f
No comments:
Post a Comment