Thursday, May 30, 2019

विश्वकप क्रिकेटः इंग्ल्यान्डले राख्यो दक्षिण अफ्रिका सामु ३१२ रनको लक्ष्य

इलाम, १६ जेठ। विश्वकप क्रिकेटका आज लण्डनको किनिङटोन ओभलमा भइरहेको पहिलो खेलमा टसहारेर पहिले व्याटीङ गर्दै इंग्ल्यान्डले दक्षिण अफ्रिका सामु ३१२ रनको लक्ष राखेको छ । इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३१२ रन बनाएको हो । इंग्ल्यान्डका अलराउण्डर व्याट्समेन वेन स्टोकले सर्वाधिक ७९ बलमा ८९ रन बनाए भने ओपन जेसन रोयले ५५ रन, आइपीएलको योसिजनमा राम्रो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HJ75SO

No comments:

Post a Comment