एजेन्सी । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्यान्ड एकै खेलमा नै गोल हानेको विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्यान्ड एक्लैले नौ गोल हानेर सनसनी मच्चाएका हुन् । बुधबार राति समूह चरणअन्तर्गत तेस्रो खेलमा नर्वेले होन्डुरसलाई १२–० को फराकिलो अन्तरले हरायो । जसमा हल्यान्ड एक्लैले ९ गोल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MutxUe
No comments:
Post a Comment