काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । अस्ट्रेलिया र अफगानिस्तानबीच एउटा प्रतिस्पर्धा हुनेछ भने अर्काे खेल श्रीलंका र न्युजिल्यान्डबीच हुनेछ । यसअघि हिजो भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकालेको छ ।नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान सात विकेटले पराजित हुन पुग्यो । पाकिस्तानले २१ ओभर चार बलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WyEjwp
No comments:
Post a Comment